प्रधानसेनापतिबाट रथी दर्जाको दज्र्यानी चिह्न प्रदान

१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४ कार्तिक २७ गतेकोे निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनुभएका युद्धकार्य महानिर्देशक उपरथी श्री हेमन्तराज कुंवरलाई मिति २०७४ कार्तिक ३० गते जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहबीच प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

२. पदोन्नति हुनुभएका रथी श्री कुंवरलाई नेपाली सेनाको बलाध्यक्षको कार्यालय प्रमुखमा पदस्थापना गरिएको छ । साथै, बलाध्यक्षको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका रथी श्री पूर्णचन्द्र थापालाई बलाधिकृतको कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।