प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७४ मंसिर १ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले मनाङ जिल्लाको चामेस्थित श्री केवलजंग गुल्म र पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन नेपाली सेनाको तयारीको बिषयमा जानकारी हासिल गर्नुभएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ ।