मित्रराष्ट्र हङकङमा सञ्चालन भएको Trail Race प्रतियोगितामा नेपाली सेनाका धावकहरुलाई स्वर्ण पदक प्राप्त

१. मित्रराष्ट्र हङकङको Sai kung देखि Tuen mun सम्म मिति २०७४ मंसिर १ गते Oxfam International ले आयोजना गरेको १०० कि.मि. Trail Race प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली सेनाका जम. पूर्ण कुमार तामाङको नेतृत्वमा सहभागी भएका त्रिभुवन आर्मी क्लबका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

२. मित्रराष्ट्र हङकङको निकै प्रख्यात मानिने उक्त Trail Race प्रतियोगितामा विभिन्न देशका ५००० धावकहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका जम. पूर्ण कुमार तामाङ सहित सुवेदार समिर तामाङ, जम.तिर्थ तामाङ र जम.वेद सुनुवारले सहभागिता जनाएका थिए ।