प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान

१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४ मंसिर ०८ गतेकोे निर्णय अनुसार लेखा उपरथी दर्जामा पदोन्नती हुनुभएका बजेट निर्देशनालयका लेखा सहायक रथी श्री भुवन बहादुर अधिकारीलाई आज मिति २०७४ मंसिर १० गते जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

२. उपरथी दर्जामा पदोन्नोती हुनुभएका लेखा उपरथी श्री अधिकारीलाई श्री सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।