प्रधानसेनापति र म्यानमार राजदूतावासका महामहिम राजदूत Mr. H.E. Thiri Pyanchi U Tun Nay Lin बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७४ मंसिर २२ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित म्यानमार राजदूतावासका महामहिम राजदूत Mr. H.E. Thiri Pyanchi U Tun Nay Lin ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री क्षत्री र Mr. H.E. Thiri Pyanchi U Tun Nay Lin बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।