मित्रराष्ट्र जाम्बिया सेनाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM द्वारा नेपाल भ्रमण सम्पन्न

१. नेपालको औपचारिक सद्भावना भ्रमणको सिलसिलामा मिति २०७४ पौष १९ गते नेपाल आउनु भएका मित्रराष्ट्र जाम्बिया सेनाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM ७ (सात) दिने भ्रमण सम्पन्न गरी आज मिति २०७४ पौष २५ गते राती स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।