प्रधान सेनापति र नेपालका लागि फ्रान्सका महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७४ चैत्र ६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित फ्रान्सेली राजदुतावासका महामहिम राजदूत Mr. Yves Carmona ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र महामहिम राजदुत Mr. Yves Carmona बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।