प्रधानसेनापति र संयुक्त राष्ट्र संघका Assistant Secretary General, Mr. Miroslav Jenca बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ वैशाख ०३ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग संयुक्त राष्ट्र संघका Assistant Secretary General, Mr. Miroslav Jenca ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र Mr. Miroslav Jenca बीच आपसी हितका समसामयिक बिषयहरुमा छलफल भएको थियो ।