प्रधानसेनापति र नेपालका लागि European Union की महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ वैशाख ०५ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित European Union की महामहिम राजदुत HE Ms. Veronica CODY ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र महामहिम Veronica CODY बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।