प्रधानसेनापति र Chinese Railway Bureau Group का CEO बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ वैशाख ०६ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री संग Chinese Railway Bureau Group का CEO, Mr. Song Rong Jun लगायत ३ सदस्यीय टोलीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र उक्त टोली बीच समसामयिक बिषयहरुमा छलफल भएको थियो ।