प्रधानसेनापति र बेलायती सेनाका Deputy Chief of the General Staff बीच शिष्टाचार भेटवार्ता

१. बेलायती सेनाका Deputy Chief of the General Staff Lieutenant General Nick Pope ले आज मिति २०७५ कार्तिक ०५ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी श्री थापा र Lieutenant General Nick Pope बीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।