प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका नायब महासचिव बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ कार्तिक ३० गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघका नायब महासचिव (Deputy Secretary-General) H.E. Ms. Amina J. Mohammed ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र राष्ट्रसंघका नायब महासचिव Ms Mohammed  बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।