प्रधानसेनापति र चिनियाँ महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ माघ ०३ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौँस्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत H.E. Ms. Hou Yanqi ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री थापा र महामहिम राजदूत Ms. Yanqi ‍बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।