प्रधानसेनापति र बेलायती सेनाका Major General बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ माघ २३ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग मित्रराष्ट्र बेलायती सेनाका Major General Duncan Capps CBE, General Officer Commanding Regional Command ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी श्री थापा र Major General Duncan Capps CBE बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।