प्रधानसेनापति र जर्जियाका राजदूत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७6 वैशाख 09 गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग जर्जियाका गैर आवसीय महामहिम राजदूत H.E. Mr. Archil Dzuliashivili ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र महामहिम राजदूत Mr. Dzuliashivili बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।