उपरथी श्री नेपाल भूषण चन्द रथी दर्जामा पदोन्नति

१ आज मिति २०६८ असार ३१ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले उपरथी श्री नेपाल भूषण चन्दलाई रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । वहाँले आजैको मितिदेखि बलाधिकृतको कार्यभार सम्हाल्नु भएको छ ।