प्रधानसेनापति र मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७६ फाल्गुन २३ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत Mr. Federico Salas Lotfe ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुत Mr. Federico Salas Lotfe बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।