प्रधानसेनापति Self-Quarantine बस्नु भएको बारे

१.   नेपाली सेनाका प्रधानसेनापति महारथी पुर्ण चन्द्र थापा मिति २०७७/०/१ गते बाट Self-Quarantine बस्नु भएको छ

२.   प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा मिति २०७७/०/१० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम वहांले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफुलाई Self-Quarantine गर्नु भएको हो।