प्रधान सेनापतिको PCR Test को नतीजा Negative

मापदण्ड अनुसार सतर्कता अपनाई Self-Quarantine मा बस्नु भएका प्रधानसेनापति महारथी पुर्णचन्द्र थापाको RT PCR Test को नतिजा Negative आएको जानकारी गराईन्छ ।