1st Bangladesh Taekwondo (Poomsae) International LIVE Championship-2020"को नतिजा सम्बन्धमा

Bangladesh Taekwondo Federation को आयोजनामा मिति २०७७/०६/१७ र १८ (तद्‍नुसार 3rd-4th Oct 2020) गते अनलाईन भर्चुमाध्यम मार्फत संचालन भएको 1st Bangladesh Taekwondo (Poomsae) International LIVE Championship-2020" मा विश्वका विभिन्न १९ देश बाट ३४४ खेलाडीहरु सहभागी भएको प्रतियोगितामा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले स्वर्ण सहित ४ पदकहरु जित्न सफल भएको व्यहोरा जनकारी गराइन्छ

(क)   आयषा शाक्य (महिला ४० वर्ष मुनि समुह तर्फ).......... स्वर्ण 

(ख)   सिना मादेन (महिला २४ वर्ष मुनि समुह तर्फ)...............रजत

(ग)   प्युठ निता गुरुङ्ग (महिला ३० वर्ष मुनि समुह तर्फ) ......रजत  

(घ)   कृष्ण बहादुर तामाङ्ग (पुरुष २४ वर्ष मुनि समुह तर्फ).....कास्य