छानबिन समिति गठन

  • १. बिगत केही समयदेखि चितवन राष्ट्रिय निकुञ्जमा गैडाहरु मारिएको सम्बन्धमा बिस्तृत रुपमा छानबिन गर्न सहायक रथी श्री यज्ञ बिक्रम राणाको अध्यक्षतामा ४ सदस्यीय कोर्ट अफ ईन्क्वायरी (छानबिन समिति) गठन गरिएको व्यहोरा यसै बिज्ञप्ती मार्फत जानकारी गराईन्छ ।