प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१.   मिति २०७ कार्तिक ०१ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले मिति २०७ कार्तिक ०३ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको

२.   उपरथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बाबुराम श्रेष्ठ श्री मध्य कमाण्ड हे.क्वा.को कमाण्ड सेनापतिमा नियुक्ति हुनु भएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको  थियो ।