प्रधान सेनापति महारथी शर्मा भारत भ्रमणमा जानु हुँदै

    मित्रराष्ट्र भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले यहि २०७८ कात्तिक २३ गते (तदनुसार ९ नोभेम्बर २०२१) देखी कात्तिक २६ गतेसम्म (तदनुसार १२ नोभेम्बर २०२१) भारतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    भ्रमणको दौरान उहाँलाई भारतका महामहिम राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ भने उहाँले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न Service Chiefs हरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । 



Chief of the Army Staff, General Sharma to visit India in November

    Chief of the Army Staff, Nepali Army, General Prabhu Ram Sharma is scheduled to visit India from 9th November 2021 to 12th November 2021.   

    During his visit, he will be conferred upon the rank of honorary General of the Indian Army by His Excellency President of the Republic of India. He will also meet with his counterpart Gen MM Naravane, the Chief of Army Staff, Indian Army and other Service Chiefs during his four day visit.