प्रधान सेनापति स्वेदश फिर्ता

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्मा उपचार पश्चात आज मिति २०७८ पौष २७ गते स्वदेश फिर्ता हुनु भइ आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ ।