जहाज दुर्घटनासम्बन्धी छानविन गर्न समिति गठन

१. मिति २०६८ कार्तिक ०१ गते नेपालगञ्जबाट बिरामी लिई काठमाडौतर्फ आउने क्रममा बाग्लुङ्ग जिल्लाको बोबाङ्ग, फागुनेधुरी लेकमा नेपाली सेनाको आर.ए.एन.४९ आईलेण्डर बिमान दुर्घटना भएको सम्बन्धमा छानबिन गर्न पाइलट सहायक रथी श्री सुधिर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरिएको यसै बिज्ञप्तीमार्फत जानकारी गराइन्छ ।