प्रधानसेनापति महारथी श्री गुरुङ्ग मित्रराष्ट्र चीनको CMC का Vice Chairman Gen. Xu Caihou बिच भेटघाट

१. मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग र मित्रराष्ट्र चीनको CMC का Vice Chairman Gen. Xu Caihou बिच Ba'yi Building मा आज मिति २०६८ कार्तिक १५ गते दिउँसो भेटवार्ता भयो । २. उक्त भेटवार्ताको क्रममा आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा चीनका लागि नेपाली राजदुत महामहिम टंक प्रसाद कार्कीको समेत उपस्थिति रहेको थियो ।