नेपाली सेनाको ध्यानाकर्षण

१. मिति २०६९ जेष्ठ ३१ गते विभिन्न संचार माध्यमहरुमा प्रसारण तथा प्रकाशन भएको खबर चोरी शिकारीमा नेपाली सेनाको सह सेनानी कुलदिप कुंवरको संलग्नता सम्बन्धमा नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ । २. उक्त घट्नाको सम्बन्धमा संलग्न सह सेनानीलाई सैनिक ऐन अनुसार सैनिक हिरासतमा राखी कोर्ट अफ ईन्क्वायरी बोर्ड गठन गरी आवश्यक छानविन प्रत्रृmया शुरु भईसकेको जानकारी गराईन्छ । साथै बोर्डबाट प्राप्त छानबिन प्रतिवेदन आम संचार माध्यमहरुलाई समेत जानकारी गराईनेछ ।