“प्रधानसेनापति ट्रफि २०६९” को आज सम्पन्न खेलहरुको नतिजा

१. मिति २०६९ भाद्र ३१ गते देखी श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेल मैदानमा शुरु भएको प्रधानसेनापति ट्रफि २०६९” को आज मिति २०६९ असोज १ गते सम्पन्न भएका खेलहरुको नतिजा यस पकार रहेको छ । (क) पुरुषतर्फ १०,००० मिटर फाइनल खेल (१) विषेश फौजका अम हरि कुमार रिमाल प्रथम (३१.१३.१९) (२) मध्य पृतनाका सिपाही कृष्ण बस्नेत द्वितीय (३१.२८.७४) (३) मध्य पृतनाका अम राज कुमार विष्ट तृतीय (३१.५९.८०) (ख) लङ्गजम्पततर्फ फाइनल (१) मध्य पश्चिम पृतनाका प्यूठ डिल्ली खत्री प्रथम (६.६९ आर्मी रेकर्र्ड) (२) मद्धती फौजका प्यूठ दिनेश चौधरी द्वितीय (६.६७.) (३) सदुर पश्चिम पृतनाका हु राम कृष्ण श्रेष्ठ तृतीय (६.२४) (ग) ज्याभ्लीङ्ग थ्रो फाइनल (१) मद्धती फौजका अम धिरेन्द्र जंग शाह प्रथम (५८.८४) (२) पश्चिम पृतनाका गु.का.हु. दिर्घ अधिकारी द्वितीय (५२.९१) (३) उपत्यका पृतनाका सि. विष्णु राना तृतीय (४९.४१) २. थप जानकारीको लागि मोवाईल नम्बर ९८५१०७९९१७ मा सम्पर्क गर्नु हुन वा उक्त विज्ञप्ती नेपाली सेनाको वेभ साईट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नु हुनेछ ।