“प्रधानसेनापति ट्रफि २०६९” को आज सम्पन्न खेलहरुको नतिजा

१. मिति २०६९ भाद्र ३१ गते देखी श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेल मैदानमा शुरु भएको प्रधानसेनापति ट्रफि २०६९” को आज मिति २०६९असोज २ गते सम्पन्न भएका खेलहरुको नतिजा यस प्रकार रहेको छ । (क) पुरुष तर्फ ५००० मिटर फाइनल खेल (१) विषेश फौजका अम. हरि कुमार रिमाल - प्रथम (१५:११.३५) (२) विषेश फौजका प्यूठ कल्याण बानिया - द्वितीय (१५:१२.९७) (३) मध्य पृतनाका अम. राज कुमार विष्ट - तृतीय (१५:१३.५८) (ख) पुरुष हाईजम्प तर्फ फाइनल (१) मध्य पश्चिम पृतनाका प्यूठ सूर्य खत्री - प्रथम (१.८५मी) (२) सदुर पश्चिम पृतनाका सि. प्रेम बहादुर सिंह - द्वितीय (१.८०मी) (३) पुर्वी पृतनाका सि. सन्तोष रम्तेल - तृतीय (१.७०मी) (ग) डिस्कस पुरुष तर्फको फाईनल (१) पुर्वी पृतनाका गु.का.हु तारा बहादुर कार्की - प्रथम (३७.६०मी) (२) उपत्यका पृतनाका जम. कृष्ण बहादुर गिरी - द्वितीय (३६.४१मी) (३) विशेष फौजका हु. बिष्णु बहादुर कुंवर - तृतीय (३५.२०मी) २. थप जानकारीको लागि मोवाईल नम्बर ९८५१०७९९१७ मा सम्पर्क गर्नु हुन वा उक्त विज्ञप्ती नेपाली सेनाको वेभ साईट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नु हुनेछ ।