“प्रधानसेनापति ट्रफि २०६९” को आज सम्पन्न खेलहरुको नतिजा

१. मिति २०६९ भाद्र ३१ गतेदेखि श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगलखेलको खेलमैदानमा जारी “प्रधान सेनापति ट्रफी २०६९” को आज मिति २०६९ असोज ३ गते सम्पन्न भएका खेलहरुको नतिजा यस प्रकार रहेको छ । (क) पुरुष तर्फको ४०० मिटर हडल्र्स फाईनल खेल १. विशेष फौजका सि. महावीर भुजेल प्रथम (५८.५९से.) २. सुदुर पश्चिम पृतनाका प्युठ दिल ब. खड्का द्धितिय (५८.८९से.) ३. पुर्वी पृतनाका प्यूठ विशेष महतो तृतिय (५९.२८से.) (ख) महिला तर्फको १५०० मिटर फाईनल खेल १. मध्य पृतनाकी सि. रुपा खड्का प्रथम (५:३४.५१) २. मध्य पृतनाका सि. शान्ता बसौला द्धितिय (५:३६.८९) ३. मद्धती फौजकी अम. सुजाता प्रधान तृतिय (५:३८.०१) (ग) पुरुष तर्फको ८०० मिटर फाईनल खेल १. विशेष फौजका प्यूठ सन्त ब. बुढा प्रथम (१:५९.८६) २. पुर्वी पृतनाका प्यूठ मोतीलाल चौधरी द्धितिय(२:००.०१) ३. पुर्वी पृतनाका प्यूठ नगेन्द्र पुरी तृतिय (२:००.३८) (घ) पुरुष तर्फको २००मिटर फाईनल खेल १. उपत्यका पृतनाका प्यूठ मीन बं चौधरी प्रथम (२२.८०से.) २. पश्चिम पृतनाका प्यूठ हिमाल के.सी. द्धितिय(२३.०० से.) ३. पुर्वी पृतनाका प्यूठ दशीराम चौधरी तृतिय (२३.०७ से.) (ङ) पुरुष तर्फको ट्रिपल जम्प फाईनल खेल १. मध्य पश्चिम पृतनाका प्यूठ डिल्ली खत्री प्रथम (१४.१५मीटर, आर्मी रेकर्ड) २. मद्धति फौजको प्यूठ दिनेश चौधरी द्धितिय (१३.३५ मीटर) ३. विशेष फौजका हु.भविन्द्र गिरी तृतिय (१३.१८मीटर) (च) पुरुष तर्फको सर्टपुट फाईनल खेल १. पश्चिम पृतनाका हु बम ब. गुरुङ्ग प्रथम (१२.८९मीटर) २. मध्य पृतनाका हु. पदम भण्डारी द्धितिय (१२.०१ मीटर) ३. मद्धती फौजका अम.धीरेन्द्र जंग शाह तृतिय (११.९१ मीटर) २. थप जानकारीको लागि मोवाइल नं ९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।