“प्रधानसेनापति ट्रफि २०६९” को आज सम्पन्न खेलहरुको नतिजा

१. मिति २०६९ भाद्र ३१ गतेदेखि श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेलमैदानमा जारी “प्रधान सेनापति ट्रफी २०६९” को आज मिति २०६९ असोज ४ गते सम्पन्न भएका खेलहरुको नतिजा यस प्रकार रहेको छ । (क) पुरुष तर्फको ११० मिटर हडल्र्स फाईनल खेल १. पुर्वी पृतनाका अम. योगेन्द्र लामा - प्रथम (१६.२१से.) २. मध्य पृतनाका प्युठ शोभाकान्त जमरकट्टेल - द्धितिय (१६.३८से.) ३. मध्य पृतनाका सि. प्रकाश कुंवर - तृतिय (१६.४२से.) (ख) महिला तर्फको ४०० मिटर फाईनल खेल १. उपत्यका पृतनाकी सि.दुर्गा देवकोटा(आर्मी रेकर्ड) - प्रथम (१:०३.८५) २. मद्धती फौजकी सि. शोभा खड्का - द्धितिय (१:०६.२९) ३. मध्य पृतनाकी सि. शान्ता वसौला - तृतिय (१:०६.८०) (ग) पुरुष तर्फको ४०० मिटर फाईनल खेल १. पुर्वी पृतनाका प्युठ दशिराम चौधरी - प्रथम (५०.९६से.) २. विशेष फौजका सि. हेमन्त ढुंगाना - द्धितिय(५१.८१से.) ३. मध्य पृतनाका प्युठ धन वहादुर राई - तृतिय (५१.८५से.) (घ) पुरुष तर्फको ४ × ४०० मिटर फाईनल खेल १. विशेष फौज(प्युठ सन्त व.वुढा, सि.हेमन्त ढुंगाना, सि.महावीर भुजेल, सि.धन व. गुरुङ्ग) - प्रथम (३:३१.०२) २. उपत्यका पृतना (प्युठ तेज व.गुरुङ्ग, हु.श्याम चौधरी, सि.चक्र व. वि.क., सि. विपिन भट्ट) - द्धितिय(३:३२.१८) ३. मध्य पृतना (प्युठ तेज व. सुनार, प्युठ धन व. राई, प्युठ मुक्ति खड्का, सि. वल व. चौधरी) - तृतिय (३:३२.२२) २. थप जानकारीको लागि मोवाइल नं ९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।