7th International Defence Exhibition and Seminar

१. पाकिस्तानको करांचिमा मिति 7-11 Nov 2012 सम्म संचालन हुने 7th International Defence Exhibition and Seminar मा सहभागि हुन संभाररथी उपरथी श्री प्रदिप विक्रम राणा आज मिति २०६९/७/२१ गते राति पाकिस्तान तर्फ प्रस्थान गर्नु हुंदैछ । संभाररथी उपरथी श्री राणा मिति २०६९ कार्तिक २७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।