प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागि कतारका महामहिम राजदुतMr. Ahmad Jasim Mohammed Ali Al-Hamar बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०६९ मंसिर १९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सँग नेपालका लागि कतारका महामहिम राजदुत Mr. Ahmad Jasim Mohammed Ali Al-Hamar ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । २. महामहिम राजदुत Mr. Ahmad Jasim Mohammed Ali Al-Hamar देखि नेपालका लागि राजदुतमा नियुक्ती हुनुभएको हो ।