सेनानी अधिकृतहरुको बढुवा

१. सैनिक नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण तर्फ रिक्त रहेको प्रमुख सेनानी पदमा बढुवाको लागि सिफारिस गर्न गठित बढुवा समितिद्धारा पदोन्नतीको लागि सिफारिस गरिएका १५ जना सेनानी अधिकृतहरु मिति २०६९ फाल्गुन ६ गतेको मितिबाट प्रमुख सेनानी दर्जामा पदोन्नती हुनु भएको छ ।