प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा पदोन्नती हुनु भएका रथी तथा सेनानी वर्गलाई दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०६९/१२/१८ गते जंगी अड्डा परिसरमा एक विशेष समारोहका बीच नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार मिति २०६९/१२/१६ गतेबाट सहायक रथीबाट उपरथीमा पदोन्नती हुनुहुने सहायक रथी–२, महा सेनानीबाट सहायक रथीमा पदोन्नती हुनुहुने महा सेनानी–९ र प्रमुख सेनानीबाट महा सेनानीमा पदोन्नती हुनुहुने प्रमुख सेनानीहरु–१६ जना लाई प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.ले उपरथी, सहायक रथी र महा सेनानी पदको दज्र्यानी चिन्ह प्रदान गर्नु भयो । २. उक्त अवसरमा उपरथीमा पदोन्नती हुनुहुने उपरथी श्री विनोज बस्न्यात र उपरथी श्री सुन्दर पुडासैनी, सहायक रथीमा पदोन्नती हुनुहुने सहायक रथी श्री गंगा बहादुर गुरुङ्ग, सहायक रथी श्री अश्मिन कुमार थापा, सहायक रथी श्री रमेश राज महत, सहायक रथी श्री प्रकाश कुमार के.सी., सहायक रथी श्री कर्मेन्द्र बिक्रम लिम्बू, सहायक रथी श्री शिवराम खरेल, सहायक रथी श्री निरञ्जन कार्की, सहायक रथी श्री ईश्वर हमाल, सहायक रथी श्री राजेन्द्र कार्की तथा महा सेनानीमा पदोन्नती हुनुहुने महा सेनानी श्री सहदेव खड्का, महा सेनानी श्री हिरालाल जोशी, महा सेनानी श्री पंकज कार्की, महा सेनानी श्री प्रयोग ज.व.रा., महा सेनानी श्री योग राज शर्मा, महा सेनानी श्रीराम राणा, महा सेनानी श्री लव कुमार रायमाझी, महा सेनानी श्री अर्जुन श्रेष्ठ, महा सेनानी श्री सुरेन्द्रसिंह रावल, महा सेनानी श्री प्रेमध्वज अधिकारी, महा सेनानी श्री दिपक कुमार बानिया, महा सेनानी श्री शंकर बहादुर पण्डीत, महा सेनानी श्री होमनाथ दवाडी, महा सेनानी श्री रामकृष्ण थापा, महा सेनानी श्री भिम शाह र महा सेनानी श्री हेम जंग थापा पदोन्नती हुनु भएको थियो ।