प्रधानसेनापति र अष्ट्रेलियाका महामहिम राजदुतबीच भेटवार्ता

१. आज मिति २०६९ चैत्र २० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग नेपालका लागि अष्ट्रेलियाकी महामहिम राजदुतMs Susan Grace ले जंगी अड्डामा बिदाई भेटघाट गर्नु भएको छ । २. उक्त भेटघाटका क्रममा नेपाल र अष्ट्रेलिया बीचको सुमधुर सम्बन्ध विस्तारमा उल्लेखनिय योगदान पु¥याएको बारेमा छलफल भएको थियो ।