प्रधानसेनापति र संयुक्त अधिराज्य बेलायतका महामहिम राजदुतबीच भेटवार्ता

१. आज मिति २०७० बैशाख १९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त महामहिम राजदुत Mr. Andy James Sparkes ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । २. उक्त भेटघाटका क्रममा नेपाल र बेलायतबीचको ऐतिहासिक र द्धिपक्षिय कुटनैतिक सम्बन्धका विषयमा छलफल भएको थियो ।