प्रधानसेनापति र भारतीय स्थल सेनाका DGMI Lt. Gen R.N. Singh बीच भेटवार्ता

१. आज मिति २०७० बैशाख २५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भारतीय सेनाका DGMI Lt. Gen R.N. Singh ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुहुँदै द्विपक्षीय आपसी हितको बारेमा छलफल गर्नुभएको थियो ।