प्रधानसेनापति र United Nations Under-Secretary-General श्री ज्ञानचन्द्र आचार्यबीच भेटवार्ता

१. आज मिति २०७० बैशाख २५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संगUnited Nations Under-Secretary-General श्री ज्ञानचन्द्र आचार्यले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको थियो । २. उक्त भेटघाटका क्रममा द्विपक्षीय विषयमा छलफल भएको थियो ।