प्रधानसेनापतिसंग नेपालस्थित पाकिस्तानी सैनिक सहचारीको शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० भाद्र १९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग नेपालस्थित नवनियुक्त पाकिस्तानी सैनिक सहचारी Col Syed Abbas Ali ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । यसैगरी सोहि अवसरमा पूर्व पाकिस्तानी सैनिक सहचारी Col Mumtaz Hussain ले बिदाई भेट गर्नुभएको थियो । २. उक्त भेटघाटका क्रममा प्रधानसेनापति महारथी श्री राणा र पाकिस्तानी सैनिक सहचारीवीच द्धिपक्षिय बिषयमा छलफल भएको थियो ।