प्रधानसेनापति र मित्र राष्ट्र भारतका महामहिम राजदुतवीच शिष्टाचार भेटवार्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग नेपालका लागि मित्रराष्ट्र भारतका महामहिम राजदुत Mr Ranjit Rae ले आज जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । २. उक्त भेटघाटका क्रममा नेपाल र भारतवीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।