प्रधानसेनापति र नर्वेका आवासीय महामहिम राजदुतवीच शिष्टाचार भेटवार्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग आप्mनो कार्यकाल पुरा गरी स्वदेश फर्कन लाग्नु भएका नेपालका लागि नर्वेका आवासीय महामहिम राजदुतMr Alf Arne Ramslien ले आज जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भयो । २. उक्त भेटघाटका क्रममा नेपाल र नर्वेवीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।