प्रधानसेनापति र UN Resident Coordinator Mr Jamie MC Goldrick वीच शिष्टाचार भेटवार्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग UN Resident Coordinator Mr Jamie MC Goldrick ले आज जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । २. उक्त भेटघाटका क्रममा Humanitarian Assistance तथा Disaster Response मा नेपाली सेनाको भूमिका, योगदान तथा अन्य सहयोगका बिषयमा समेत छलफल भएको थियो ।