प्रधानसेनापति र European Union Delegation का प्रमुख एवं महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७० कार्तिक ८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग European Union Delegation  का प्रमुखका रुपमा European Union का महामहिम राजदुत Ms. Rensje Teerink ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा नेपाल र European Union Delegation  बीचको आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।