प्रधानसेनापति र Department of Political Affairs, Asia Pacific Division का Director Ms. Mari Yamashita वीच शिष्टाचार भेटवार्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग संयुक्त राष्ट्रसंघका Department of Political Affairs, Asia Pacific Division का Director Ms. Mari Yamashita ले आज जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । उक्त अवसरमा नेपाल स्थित UN Resident Coordinator Mr Jamie MC Goldrick को उपस्थिती रहेको थियो । 

२. उक्त भेटघाटका क्रममा नेपाली सेना र संयुक्त राष्ट्रसंघबीच रहंदै आएको द्धिपक्षिय एवं बहुपक्षिय हितका विषयमा छलफल भएको थियो ।