प्रधानसेनापतिबाट पदोन्नती हुनु भएका रथीबृन्दहरुलाई दज्यार्नी चिन्ह प्रदान 

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी हेमन्तराज कुँवर र सहायक रथी राजेन्द्र बहादुर कार्कीलाई आज मिति २०७० पौष ७ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथीको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
२. साथै हालै पदोन्नती हुनु भएका उपरथी हेमन्तराज कुंवरलाई सुदुरपश्चिम पृतना हे.क्वा. तथा उपरथी राजेन्द्र बहादुर कार्कीलाई मध्य पश्चिम पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिईएको छ ।