प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. संग भारतीय सेनाका Adjutant General, Lt Gen Sanjeev Anand, PVSM, AVSM, VSM को भेटवार्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग भारतीय सेनाका Adjutant General, Lt Gen Sanjeev Anand, PVSM, AVSM, VSM ले आज मिति २०७० माघ २७ गते जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 
२. उक्त अवसरमा नेपाली सेना र भारतीय सेनावीच रहँदै आएको आपसी सहयोग तथा द्धिपक्षिय पारस्परिक सम्बन्धका बिषयमा कुराकानी भएको थियो ।