प्रधानसेनापतिबाट महा सेनानीको दज्यार्नी चिन्ह प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७० माघ २३ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्कोे निर्णय अनुसार महासेनानी दर्जामा पदोन्नती हुनु भएका प्रमुख सेनानी यम बहादुर अधिकारीलाई आज मिति २०७० फाल्गुन १ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच महा सेनानी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
२. साथै पदोन्नती हुनु भएका महा सेनानी यम बहादुर अधिकारीलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा पदस्थापन गरिएको छ ।