प्रधानसेनापतिद्वारा सेना दिवस कार्यक्रमको पूर्वाभ्यास निरिक्षण

१.    मिति २०७० फाल्गुन १४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग मित्रराष्ट्र डेनमार्ककी महामहिम राजदुत Ms.Kirsten Rosenvold Geelan  ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भयो ।

२.    उक्त भेटघाटका क्रममा नेपाल र डेनमार्क वीचको द्धिपक्षिय आपसी हित र पारस्परिक सम्बन्धको साथै नेपालको विभिन्न क्षेत्रमा डेनमार्क सरकारले गरेको सहयोगको सम्बन्धमा समेत छलफल भएको थियो ।