प्रधानसेनापतिबाट पदोन्नती हुनु भएका रथीबृन्दलाई दज्यार्नी चिन्ह प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७० फाल्गुन २९ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नती हुनु भएका प्राड सहायक रथी होम कुमार लावतीलाई आज मिति २०७० चैत्र ०३ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच उपरथीको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै पदोन्नती हुनु भएका प्राड उपरथी लावतीलाई कार्यरथी विभाग (प्राड विवाक) को प्रमुखको जिम्मेवारी दिईएको छ ।